सुन तोलामा १ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

सुन तोलामा १ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले घटेको छ । सुन तोलामा १ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंंगलबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्