सुन तोलामा २ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

सुन तोलामा २ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्