एकैदिन सुन तोलामा १ हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

एकैदिन सुन तोलामा १ हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौं । गत साताको अन्तिम कारोबारको दिन तोलामा ८ सयले घटेको सुन यो साताको सूरवात मै भारी मूल्यले उकालो लागेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, शुक्रबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्