सुन तोलामा १ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
११ माघ २०७९, बुधबार

सुन तोलामा १ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । मंगलबार आजसम्म कैं बढी मूल्य कारोबार भएको सुन आज भने सामान्य घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, मंगलबार १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार पनि स्थिर हरदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्