सुनको मूल्य प्रतितोला १४ सयले घट्यो « Arthapath.com
२० माघ २०७९, शुक्रबार

सुनको मूल्य प्रतितोला १४ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उरालो लागेको छ । सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ लाख ६ हजार १०० रुपैयाँ र तेजावि सुनको मूल्य १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार भने सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम हुँदा प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, चाँदीको पनि घटेको छ। आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्