सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारेबार ? « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारेबार ?



काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेकोे छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कारोबार भएको थियो भने आज सोही मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयामा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज (सोमबार) प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्