सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्