सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुन आज तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार समेत स्थिर रहेको सुन सोमबार पनि स्थिर नै रहेको छ । सुन तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्