प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?



काठमाडौँ । असोज महिनाको अन्तिम दिन सुनको मूल्य घटेको छ ।सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्