अमेरिकी डलरको भाउ बढ्यो: युरो र पाउण्डको भने घट्यो, कुन देशको मुद्रा साट्दा कति पाइन्छ ? « Arthapath.com
१० कार्तिक २०८०, शुक्रबार

अमेरिकी डलरको भाउ बढ्यो: युरो र पाउण्डको भने घट्यो, कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?



काठमाडौं । शुक्रबार डलरको भाउ बढेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको बिक्री १३३ रुपैयाँ ४० पैसा र खरिद दर १३२ रुपैयाँ ८० पैसा रहेको थियो । तर, आज बढेर १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ४८ पैसा र खरिद दर १३२ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

नेपाल राष्ट बैंकका अनुसार युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ । आज १ युरोको बिक्री दर १४० रुपैयाँ ७८ पैसा र खरिद दर १४० रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार भने बिक्री दर १४१ रुपैयाँ ४ पैसा र खरिद दर १४० रुपैयाँ ४१ पैसा रहेको थियो ।

यस्तै, आज युके पाउण्ड १ को बिक्री दर १६१ रुपैयाँ ३६ पैसा र खरिद दर १६० रुपैयाँ ६४ पैसा कायम भएको छ । तर, बिहीबार भने यसको बिक्री दर १६१ रुपैयाँ ६९ पैसा र खरिद दर १६० रुपैयाँ ६४ पैसा रहेको छ ।

कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?

CurrencyUnitBuySell
USD (U.S. Dollar)1132.88133.48
EUR (European Euro)1140.15140.78
GBP (UK Pound Sterling)1160.64161.36
CHF (Swiss Franc)1147.92148.58
AUD (Australian Dollar)183.9084.28
CAD (Canadian Dollar)196.3196.75
SGD (Singapore Dollar)196.9397.37
JPY (Japanese Yen)108.848.88
CNY (Chinese Yuan)118.1518.24
SAR (Saudi Arabian Riyal)135.4235.58
QAR (Qatari Riyal)136.4336.59
THB (Thai Baht)13.673.68
AED (UAE Dirham)136.1836.34
MYR (Malaysian Ringgit)127.7627.89
KRW (South Korean Won)1009.789.83
SEK (Swedish Kroner)111.8811.94
DKK (Danish Kroner)118.7818.86
HKD (Hong Kong Dollar)116.9917.07
KWD (Kuwaity Dinar)1429.46431.40
BHD (Bahrain Dinar)1352.28353.87


प्रतिक्रिया दिनुहोस्