सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । आइतबार स्थिर रहेको सुन आज भने बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्