बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा एक हजार रुपैयाँले बढेको सुन आजभने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार र तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने आज तोलामा १५ रुपैयाँले बढेको हो । बिहिबार चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्