फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्