सुनको मूल्य घट्यो, प्रतितोला कति ? « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्