बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

काठमाडौं । सुनको मूल्य वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँ वृद्धि भएको छ ।
मंगलबार १ लाख ६२ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ६३ हजार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको चौंथो कारोबार दिन चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ ।