फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
१३ मंसिर २०८१, बिहीबार

फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको मूल्यमा सामान्य गिरवाट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलामा २ हजार ६०० रुपैयाँ घटेको थियो । सोमबार पनि एकैदिन १५ हजार ९०० रुपैयाँ घटेको थियो । सरकारले सुनको भन्सार शुल्क घटाएसँगै मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्