यस्तो छ आजको सुनचाँदीको बजारभाउ « Arthapath.com
९ पुष २०८१, मंगलवार

यस्तो छ आजको सुनचाँदीको बजारभाउ



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

यसैबीच सोमबार चाँदीको मूल्य भने केही बढेको छ । सोमबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्