घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो « Arthapath.com
१७ माघ २०८१, बिहीबार

घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो



काठमाडौं । सुनको भाउ घटेको छ । बिहीबार छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । बुधवार भने १ लाख ६० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यता, चाँदीको भाउ पनि ३० रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार हिजा अर्थात बुधवार भने १ हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्