हालसम्मकै महँगो बन्यो सुन, बनायो कीर्तिमानी उचाई « Arthapath.com
८ बैशाख २०८२, सोमबार

हालसम्मकै महँगो बन्यो सुन, बनायो कीर्तिमानी उचाई



काठमाडौं । सोमाबर सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । आज छापावाला सुनको हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आज एकैदिन १ हजार २०० रुपैयाँ बढेर कीर्तिमानी उचाई कायम गरेको हो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्