यस्तो छ आजको सुनचाँदीको बजारभाउ « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

यस्तो छ आजको सुनचाँदीको बजारभाउ



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्