तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो « Arthapath.com
२५ बैशाख २०८२, बिहीबार

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो



काठमाडौँ । बिहीबार सुनको बढेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै बिहीबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ताेलामा १० रुपैयाँले घट्दै ताेलामा १ हजार ९५५ कायम भएको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्