घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । चाँदीको मूल्य भने तोलामा एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्