प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्कासन गर्ने, बोर्डले दियो अनुमति « Arthapath.com
२५ असार २०८२, बुधबार

प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु स्मार्ट फण्डले इकाई निष्कासन अनुमति दिएको छ ।

बोर्डले पुष १९ गते प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्कासन गर्नका अनुमति दिएको हो ।

कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । अनुमति प्राप्त योजनाले १० रुपैयाँ अंकित दरका कुल ८ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्