मानव सम्मेलन कार्यक्रम नगर्न र भीडमा नजान जिल्ला प्रशासन काठमाडौंको निर्देशन « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

मानव सम्मेलन कार्यक्रम नगर्न र भीडमा नजान जिल्ला प्रशासन काठमाडौंको निर्देशन



काठमाडौं । जिल्ला प्रशासन काठमाडौले बढि भीडभाड हुने ठाउँ नजान र सभा समारोह सम्मेलन नगर्न निर्देशन दिएको छ । मानवसागर रहेको काठमाडौं कोरोन। को उच्च जोखीम रहेकोले काठमाडौं जिल्ला प्रशासनले कुनैपनि कार्यक्रम नगर्न र नजान आग्रह गरेको छ । होली पर्वमा पनि विशेष ध्यान दिन काठामाडौंवासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला आधिकारी जनकराज दाहालले विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमण फैलिन सक्ने भन्दै चेतावनी दिएको अवस्थामा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस्