नेपाल बैदेशिक रोजगार व्यबसायी सङ्घद्वारा एक करोड सहयोग « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

नेपाल बैदेशिक रोजगार व्यबसायी सङ्घद्वारा एक करोड सहयोग



काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा Nepalese Recruiting Agencies – CSR अन्तर्गत बैदेशिक रोजगार ब्याब्सायीहरुले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५ करोड) को ब्याज बाट प्राप्त हुने रकम मध्ये १ करोड उक्त सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

साथै अर्को १ करोड कामदार उद्धार कोषमा पनि जम्मा गर्ने निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्