आइसोलेशनबाटै भागे कोरोना सङ्क्रमित « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

आइसोलेशनबाटै भागे कोरोना सङ्क्रमित



काठमाडौं । चितवनको भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत एक जना कोरोना सङ्क्रमित फरार भएका छन ।

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनलाई भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएके थियो ।
उनलाई केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका थिए पछि उनमा कोरोना पोजेटिभ देखिएको प्रहरीले जनाएको छ ।

उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्