आइतबार थप १ हजार २ सय २१ जनामा कोरोना,उपत्यकामा ४ सय २९ जना थपिए « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

आइतबार थप १ हजार २ सय २१ जनामा कोरोना,उपत्यकामा ४ सय २९ जना थपिए



काठमाडौं । आइतबार कोरोना बाट थप १ हजार २ सय २१ जना संक्रमित भएका छन ।

आज थप २ हजार २ सय २१ जना कोरोनाका बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।
यो संगै नेपालमा जम्मा ३८ हजार ५ सय ६१ जनामा कोरोना संत्रमितको संख्या पुगेको छ ।
त्यसैगरी आज वितेको २४ घण्टामा २ सय ६७ जना निको भएका छन ।यो संगै कोरोना निको भएर घर फकनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २४ घण्टामा थप १४ जना कोरोना भाइरसबाट मरेका छन । यो संगै नेपालमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या २ सय २१ पुगेको छ


प्रतिक्रिया दिनुहोस्