होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको ज्यान गयो « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको ज्यान गयो



काठमाडौं । रुपन्देहीमा होम आइसोलेसनमा बसेकि थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।


तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको हिजो कोरोनाबाट मुत्यु भएके हो।
उनको भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।


कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले जानकारी बताए


प्रतिक्रिया दिनुहोस्