नेपाल–भारत व्यापार सम्झौताले सहज भयो : नेपाल–भारत उद्योग वाणिज्य संघ « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

नेपाल–भारत व्यापार सम्झौताले सहज भयो : नेपाल–भारत उद्योग वाणिज्य संघ



काठमाडौँ — नेपाल र भारतको व्यापार सम्झौताले व्यापारमा सहज भएको नेपाल–भारत उद्योग वाणिज्य संघले बताएको छ ।

गत सोमबार उद्योग वाणिज्य संघ र नेपालका सञ्चारक्रमिसंग वेबिनारमार्फत दुईदेशीय व्यापार सम्बन्धबारे भएको कार्यक्रममा संघकी अध्यक्ष सृजना राणाले नेपाल–भारत व्यापारिक सम्बन्धका विविध पक्षबारे भएका प्रयास तथा सकारात्मक कामहरु प्रस्तुत गरेकी चिईन ।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम तथा नेपाल–भारतबीच व्यापार, वाणिज्य, पारवहन, भन्सार, वैदेशिक लगानी, रेल सेवा सम्झौतामा गरिनुपर्ने आमूल परिवर्तन र यसअन्तर्गत विभिन्न समस्याबारे चर्चा भएको संघकी अध्यक्ष सुजनाले राणाले बताएकि छन ।


प्रतिक्रिया दिनुहोस्