उपसभामुख तुम्बाहाङफेले दिइन राजिनामा « Arthapath.com
६ माघ २०७६, सोमबार

उपसभामुख तुम्बाहाङफेले दिइन राजिनामा



काठमाडौं । सभामुख चयनको बाटो खुलेपछि उपसभामुख डा. शिवमाय तुम्बाहाङफेले आज संसदलाई संबोधन गर्दै राजिनामा गरेकि छिन ।
नयाँ सभामु्खमा नेकपाले अग्नि सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको भोलिपल्टै तुम्बाहाङफेले आज संसद बैंठक राखेर राजिनामा घोषणा गरेकी हुन । उनलाई नेकपाले अव मन्त्री बनाउने बताइएको छ । एउटै दलबाट सभामुख र उपसभामुख बनाउन नमिल्लने व्यवस्था संबिधानमा भएबमोजि उनले राजिना दिएकी हुन ।
तुम्बाहाङफेले आफुलाई सभामुख बनाउन नेकपाका नेतृत्वलाई आग्रह गरेकि थिइन ।


प्रतिक्रिया दिनुहोस्