ललीता निवास प्रकणलाई इंगित गर्दै प्रचण्डले भने गल्ती गर्ने कोही पनि छुट्दैनन् « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

ललीता निवास प्रकणलाई इंगित गर्दै प्रचण्डले भने गल्ती गर्ने कोही पनि छुट्दैनन्



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने जो कोही भए पनि नछुट्ने बताएका छन् । सामुदायिक प्राकृतिक शिक्षालय नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएको हुन ।

राष्ट्रिय राजनीतिको क्रममा केहीले आफ्नो मान्छे भनेर बचाउँन खोज्नेहरू पनि हुन सक्छन । तर, गल्ती गर्ने कसैलाई पनि छुट हुँदैन’ उनले भने । हालै चर्चामा आएको ललिता निवासको जग्गा प्रकरण र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनकाण्ड प्रकरणलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन ।

निजी, समुदाय र सरकारीतर्फको पहलबाट नै प्राकृतिक शिक्षालको विकास हुने बताए । प्राकृतिक शिक्षालय विकासको लागि सरकारकोतर्फबाट आफूले सक्दो पहल गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्