समिक्षालाई आफ्नो भन्दा धेरै प्रधानमन्त्री ओलीको चिन्ता « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

समिक्षालाई आफ्नो भन्दा धेरै प्रधानमन्त्री ओलीको चिन्ता



काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई मिर्गैला दान दिने भान्जी समीक्षाको स्वास्थ्य स्थितिबारे बुझेका छन ।

रिमालले समीक्षालाई स्वास्थ्यबारे सोध्दा उनलाई एकपटक प्रधानमन्त्री ओली मामालाई भेट्न मन लागेको बताएकी छन ।

समीक्षालाई आफ्नो भन्दा बढी चिन्ता प्रधानमन्त्री ओलीको लागेको छ । रिमालले जवाफमा समीक्षा नै प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो भिजिटर हुने जनाएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन ।


प्रतिक्रिया दिनुहोस्