३ चैत्र २०७६, सोमबार

नेता रावलले गरे ‘माओवादी जनयुद्ध’मा पीएचडी, आजबाट डा.भीम रावल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि तथा पीएचडी उपाधि हासिल गरेका छन् ।

रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा पीएचडी गरेका हुन ।

पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल विषयमा नेता रावलले गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो ।


प्रतिक्रिया दिनुहोस्