वायु सञ्चालकहरुको एउटै स्वर तत्काल भाडादर घटाउँछौ « Arthapath.com
८ चैत्र २०७६, शनिबार

वायु सञ्चालकहरुको एउटै स्वर तत्काल भाडादर घटाउँछौ



काठमाण्डौ । विश्व भरि कोरोना भाईरसको संक्रमण दर दैनिक रुपमा फैलिरहेका बेला नेपालका वायुसञ्चालकहरुले भाडामा संसोधन गर्ने भएको छ । संकटको समयमा धेरै भाडा कायम गर्दा मकामा परेकाले भाडामा पुनर्विचार गर्ने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा शनिबार वायुसेवा सञ्चालकहरुसँग भएको छलफलमा मन्त्री योगेश भट्टराईले अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक रुटमा निर्धारित अधिकतम सीमाका २ वटा दरका हवाई भाडा हटाउन आग्रह गरेका छन । सबै वायु सञ्चालकहरुले एउटै स्वरमा तत्काल भाडादर घटाउने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस्