भारतबाट आएकी एक युवतीको वीर अस्पतालमा मृत्यु « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

भारतबाट आएकी एक युवतीको वीर अस्पतालमा मृत्यु



काटठमाडौं । भारतबाट यसै साता नेपाल आएकी एक युवतीको आज वीर अस्पतालमा मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका १५ की ति युवतीमा कोरोना भाइरसको संक्रमणको आसंका गरिएको छ ।

सोमबार बेहोस अवस्थामा अस्पताल भर्ना भएकी ति युवतीको कोरोना भाइसरको आसंका गरिएको भएपनि रिर्पोट भने आइसकेको छैन । टेकु अस्पतालमा स्वव टेष्ट गर्न पाठाइए पनि रिर्पोट भने आएको छैन ।


प्रतिक्रिया दिनुहोस्