सचिवालय बैठकमा ओली र दाहाल समानान्तर कुर्सी

काठमाडौँ । लामो रस्साकस्सीपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समदुरीमा सँगसँगै बसेको तस्बीर सार्वजनिक भएको छ।

बालुवाटारमा जारी नेकपाको केन्द्रीय सचिवालय बैठकमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर ओलीको सचिवालयबाट सार्वजनिक गरेको हो।
