कोरोना संक्रमितको संख्या १५ सय ६७ पुग्यो, ८ जनाको मृत्यु « Arthapath.com
१८ जेष्ठ २०७७, आईतवार

कोरोना संक्रमितको संख्या १५ सय ६७ पुग्यो, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ भने कोरोनाबाट मर्नेको संख्या ८ जना पुगेको । आज आइताबार १ सय ६६ जना पुगेको छ ।

देशभर कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । हालसम्म परिक्षण गरिएको मध्ये १४ सय ५० पुरुष र १ सय ७७ महिला रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

संक्रमण संगै निको भएर घर फर्कनेहरु पनि बढीरहेका छन । हालसम्म निको भएर घर फर्कनेको संख्या दुई सय २० पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्