प्रतिनिधिसभामा कडकिए खतिवडा, राम्रो बजेट ल्याएकाले प्रतिपक्ष तिलमिलाए « Arthapath.com
२५ असार २०८२, बुधबार

प्रतिनिधिसभामा कडकिए खतिवडा, राम्रो बजेट ल्याएकाले प्रतिपक्ष तिलमिलाए



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो बजेट आएकोमा प्रतिपक्षहरुले खोट लगाएको बताएका छन । आफुले देशको परिस्थीति अनुकुलको बजेट ल्याएको भन्दै पतिपक्षले केही खोट लगाउने ठाउँ नरहेको बताए ।

आज प्रतिनिधि सभामा विनियोजन विधेयक २०७७ पारित गरियोस भन्ने प्रश्ताव पारित गर्दे उनले बजेटमा तलमाथी केही नभएको देशको परिस्थीति अनुसारको बजेट आएको बताए । प्रतिपक्षलाई बिरोधका लागी बिरोध नगर्नपनि खतिवडाको आग्रह थियो ।

उनले आफु योजना आयोमा छदा नै महिलामैत्रि बजेट ल्याउन पहल गरेको भन्दै अहिले पनि उत्कृष्ठ बजेट ल्याएको दावी गरे । उनले कोरोनाको उपचारको लागी स्वस्थ्य मन्त्रालयलाई कम बजेट भएको भन्ने भ्रम छ रमकान्तर गरेर भएपछि कम हुन नदिने बताए । सरकारले स्वस्थ्य सामाग्री खरिदको लार्ग स्वास्थ्य मन्त्रालयलाई ५ अर्व आजै निकासा गरेको छ ।

बजेट कमजोर ल्याए भने कतिपय विज्ञ डाक्टरले विरोध गरेको प्रति उनको आक्रोस थियो ।


प्रतिक्रिया दिनुहोस्