मन्त्रीपरिषद बैठक बस्दै लकडाउनको मोडालिटि चेन्ज हुने « Arthapath.com
२५ असार २०८२, बुधबार

मन्त्रीपरिषद बैठक बस्दै लकडाउनको मोडालिटि चेन्ज हुने



काठमाडौं । आज दिउसो १ बजे मन्त्रीपरिषद बैंठक बस्न लागेको हो । लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद बैंठक बोलाउनु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहाकार सुर्य थापाले जनाकारी दिए ।

लकडाउाको जनस्तरबाट प्रतिरोध हुन थालेपछि प्रधानमन्त्री मोडालिटि परिवर्तन गर्ने मोडामा देखिएका हुन । हाजो साँझ ६ बजेका लागी बोलायएको मन्त्रीपरिषद बैंठक बुधबारलाई सारिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैंठक बस्दै छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी चेन्ज गर्ने बारेमा छलफल अगाडी बढाएको त ठोस निर्णय भएको थिएन


प्रतिक्रिया दिनुहोस्