नेकपा बैंठक फेरी स्थगित

काठमाडौं । पार्टीमा जारी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद समाधान गर्न बोलाइएको पार्टी स्थाई कमिटि बैंठक पुन स्थागित भएको छ ।
सत्तारुढ नेकपामा एमसिसिको विषयलाई लिएर विवाद बढ्दै गएपछि पार्टीमा छलफल गर्न स्थाई कमिटि बोलाइएको थियो ।
प्रतिनिधि सभामा बजेट बजेट संबन्धी छलफल रहेकाले मन्त्रीहरुले जवाफ दिने क्रम जारी रहेकाले नेकपा बैडक स्थगित भएको एक नेताले बताए ।