कोरोना संक्रमितको संख्या ४३६४ पुग्यो, बुधबार थप २७९ जनामा संक्रमण « Arthapath.com
२८ जेष्ठ २०७७, बुधबार

कोरोना संक्रमितको संख्या ४३६४ पुग्यो, बुधबार थप २७९ जनामा संक्रमण



काठमाडौं । कोरोना संक्रमितको संख्या आज बुधबार थप २ सय ७९ जना पुगेको छ । स्वाथ्य मन्त्रालयका अनुसार आज बुधधबार थप २ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

संक्रमितको संख्या जम्मा ४ हजार ३ सय ६४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्