कुवेतबाट आइपुगे १ सय ५० नेपाली, विहिबार पुन अर्को फ्लाइट हुने « Arthapath.com
२९ जेष्ठ २०७७, बिहीबार

कुवेतबाट आइपुगे १ सय ५० नेपाली, विहिबार पुन अर्को फ्लाइट हुने



काठमाडौं । कुवेतमा रहेका १ सय ५० नेपालीलाई आज सरकारले उद्दार गरि ल्याएको छ । आज १ सय ५० नेपाली त्रिभुवन बिमानस्थालमा ल्याण्ड गरिसकेका छन ।

कुवेतमा आममाफी पाएका र विभिन्न रोजगारीका रहेका र कोरोनाका कारण अलपत्र परका नेपालीलाई उद्धार गरेको हो ।

कुवेतबाट यो पहिलो फ्लाइटमा उद्धार गरेको हो । सरकारले पुनः अर्को फ्लाइटबाट पनि बिहीबार नेपाली ल्याउन लागेको छ ।


प्रतिक्रिया दिनुहोस्