विहिबार कोरोना सक्रमितको संख्या २ सय ५० थपिए, संक्रमितको संख्या ४६ सय १४

काठमाडौं । कोरोना संक्रतिमको संख्य विहिबार २ सय ५० जना थप भएको छ । विहिबारसम्म कोरोना भाइरसको संक्रमितको संख्य ४ हजार ६ सय १४ जना पुगेको छ ।
विहिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको संख्या एको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।