शनिबार थपिए ३ सय ३१ कोरोना संक्रमित, ८ नाघ्यो « Arthapath.com
६ असार २०७७, शनिबार

शनिबार थपिए ३ सय ३१ कोरोना संक्रमित, ८ नाघ्यो



काठमाडौं । शनिबार थप ३३१ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोनाको पुष्टि भएको हो ।

कोरोना संक्रमितको कुल संख्या ८६०५ पुगेको छ भने २२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै १५७८ जना कोरोनालाई जितेर घर फर्केका छन ।


प्रतिक्रिया दिनुहोस्