बिहिवार आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै « Arthapath.com
१८ असार २०७७, बिहीबार

बिहिवार आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं।  आज मन्त्रिपरिषदको बैठक मध्याह्न १२ बजेपछि बस्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्याह्न १२ बैठकका लागी मन्त्रीपरिषद् बैठकको लागी बोलाएकन छन ।
बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए ।
प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान गरीएको छ ।

आज बिहानमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले ओली पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्