बिहीबार ४ सय ७३ जनामा कोरोना संक्रमण, उपत्यकामा ३२ जना थपिए « Arthapath.com
१८ असार २०७७, बिहीबार

बिहीबार ४ सय ७३ जनामा कोरोना संक्रमण, उपत्यकामा ३२ जना थपिए



काठमाडौं । बिशिबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण भएको छ । वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वरा आउोजित प्रेस ब्रिफ्रिङमा बिहिबार ४ सय ७३ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

बिहिबार भएका संक्रमित मध्ये २८ जना काठमाडौंका रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७ महिला र ११ पुरुषमा संक्रमण देखिएको हो । बिहीबार भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित थपिएका छन । नेपालमा संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्