चेम्बरले गर्यो मौद्रिक नीतिको स्वागत
काठमाडौं । नेपाल चेम्बर अफकमर्सले नेपाल राष्ट्र बैंकले हालै जारी गरेकोे चालु आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक रहेको जनाएको छ ।
साथै त्यसको व्यवहारीक कार्यन्यनको लागी समेत कमर्सले आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति निकाल्दै चालु आवको मौदिक निति सकारात्मक रहेको जनाएको छ ।
कोभिड १९ को विश्वव्यापीमहामारीले उत्पन्नआर्थिक संकटका बीच व्यवसायिबाट निकै अपेक्षागरिएको मौद्रिक नीतिबाट राहतप्राप्तगर्ने कुरामा चेम्वर बिश्वस्त रहेकोे विज्ञप्तिमा जनाइएको छ ।
सरकारले ल्याएको मौदिक नितिले व्यवसायीहरुलाई राहात पुगेको बताइएको छ ।
त्यसैगरी मौद्रिकनीतिले वित्तिय सन्तुलनकायमगर्दै नेपाल सरकारले लिएको लक्ष्यहासिलगर्न सहयोग पुग्ने देखिएको नेपाल चेम्बर अफकमर्सले जनाएको छ ।