चेम्बरले गर्यो मौद्रिक नीतिको स्वागत « Artha Path
५ श्रावण २०७७, सोमबार

चेम्बरले गर्यो मौद्रिक नीतिको स्वागत




काठमाडौं । नेपाल चेम्बर अफकमर्सले नेपाल राष्ट्र बैंकले हालै जारी गरेकोे चालु आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक रहेको जनाएको छ ।


साथै त्यसको व्यवहारीक कार्यन्यनको लागी समेत कमर्सले आग्रह गरेको छ ।


आइतबार एक विज्ञप्ति निकाल्दै चालु आवको मौदिक निति सकारात्मक रहेको जनाएको छ ।


कोभिड १९ को विश्वव्यापीमहामारीले उत्पन्नआर्थिक संकटका बीच व्यवसायिबाट निकै अपेक्षागरिएको मौद्रिक नीतिबाट राहतप्राप्तगर्ने कुरामा चेम्वर बिश्वस्त रहेकोे विज्ञप्तिमा जनाइएको छ ।


सरकारले ल्याएको मौदिक नितिले व्यवसायीहरुलाई राहात पुगेको बताइएको छ ।


त्यसैगरी मौद्रिकनीतिले वित्तिय सन्तुलनकायमगर्दै नेपाल सरकारले लिएको लक्ष्यहासिलगर्न सहयोग पुग्ने देखिएको नेपाल चेम्बर अफकमर्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्