मंगलबार सुन चाँदीको मूल्य बढ्यो « Arthapath.com
६ श्रावण २०७७, मंगलवार

मंगलबार सुन चाँदीको मूल्य बढ्यो



काठमाडौं। मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।


आज तोलामा ४ सयले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मबार सुनको भाउ ९२ हजार ३ सय कायम भएके थियो ।


त्यसैगरी आज चाँदीको मूल्य बढेर हालसम्मकै उच्च रेकर्डमा पुगेको छ ।


आज एक दिनमै तोलामा ४० रुपैयाँले बढेर एक हजार ४० रुपैयाँ पुगेको छ । हिजो सोमबार तोलाको १ हजार रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्