कमलादीबाट अबैध रुपमा भित्र्याइएको १५ किलो सुन बरामद « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

कमलादीबाट अबैध रुपमा भित्र्याइएको १५ किलो सुन बरामद



काठमाडौं । काठमाडौंको कमलादीबाट अबैध रुपमा ल्याएके १५ किलो सुन बरामद गरीएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा ल्याएको सुन बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्