बिहिबार सुन ५ सयले बढ्यो, तोलाको ९८ हजार पुग्यो « Arthapath.com
१५ श्रावण २०७७, बिहीबार

बिहिबार सुन ५ सयले बढ्यो, तोलाको ९८ हजार पुग्यो



काठमाडौं । सुन तोलाको ९८ हजार पुगेको छ । बिहीबार सुन मुल्यमै ५ सयले बढेको छ । बिहिबार तोलामा ५०० रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेको छ ।


छापावाल सुन प्रतितोला ९९ हजार र तेजाबी सुनकोप्रतितोला ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोवार भैरहेको छ । बिहीबार चाँदी भने घटबढ भएन । चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्